संसदीय अभिलेख र सभामुख अधिकारसम्बन्धी प्रावधान पुनरावलोकन गर्न एमाले सांसदको आग्रह
काठमाडौँ । प्रतिनिधि सभाको नियमावली संशोधन प्रक्रियासम्बन्धी छलफलका क्रममा सत्तारुढ दल नेकपा एमालेका सांसद मोहम्मद इश्तियाक राईले संसदीय बहसका विषयवस्तु, अभिलेख व्यवस्थापन तथा सभामुखको अधिकारसम्बन्धी प्रावधानमा पुनर्विचार गर्नुपर्ने धारणा राखेका...