बांङ्लादेशका राष्ट्रपति शाहावुद्दिनद्वारा राजीनामा
काठमाडौँ । बांङ्लादेशका राष्ट्रपति मोहम्मद शाहावुद्दिनले स्वास्थ्यसम्बन्धी गम्भीर समस्या देखाउँदै शुक्रबार पदबाट राजीनामा दिएका छन्। राष्ट्रपतिको कार्यालयले सार्वजनिक गरेको विज्ञप्तिमार्फत उनको पदत्यागको औपचारिक जानकारी दिइएको हो। ७६ वर्षीय शाहावुद्दिनले अप्रिल...