सुकुम्वासी तथा भूमिहीनको अधिकार सुनिश्चित गर्न संसद्मा जरुरी प्रस्ताव दर्ता
काठमाडौँ । भूमिहीन, सुकुम्वासी तथा आवासविहीन नागरिकको मौलिक हक र मानव अधिकारको अवस्थाबारे सरकारको ध्यानाकर्षण गराउन प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गरिएको छ। नेपाली काँग्रेस संसदीय दलका नेता भीष्मराज...