तीजको मौलिक भाका ‘नेपाले डोरीमा छैन सितारा’ सार्वजनिक
काठमाडौँ। हरितालिका तीजलाई लक्षित गर्दै मौलिक तीज गीत ‘नेपाले डोरीमा छैन सितारा’ सार्वजनिक भएको छ। देवी घर्ती, विष्णु प्रसाद शर्मा र नरहरि प्रेमीको स्वर रहेको गीतमा तीजको मौलिक भाकालाई प्रस्तुत...