२० कार्तिक २०८३, शुक्रबार
म्याक्स टाइगरका चार विजेतालाई मोटरसाइकल र स्कुटर हस्तान्तरण
काठमाडौँ। म्याक्स टाइगर इनर्जी ड्रिंकले ‘दसैँ धमाका २०२६’ अभियानअन्तर्गत चार जना विजेतालाई मोटरसाइकल तथा स्कुटर हस्तान्तरण गरेको छ। कम्पनीले काठमाडौं र विराटनगरमा आयोजित कार्यक्रममा तीन वटा मोटरसाइकल र एउटा स्कुटर...