२० कार्तिक २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

म्याक्स टाइगरका चार विजेतालाई मोटरसाइकल र स्कुटर हस्तान्तरण

‘दसैँ धमाका २०२६’ अभियानअन्तर्गत काठमाडौं र विराटनगरमा तीन मोटरसाइकल र एक स्कुटर वितरण, बम्पर पुरस्कारमा प्रोटोन कारसहित थप पुरस्कार जित्ने अवसर बाँकी।

अ अ+ अ-

काठमाडौँ। म्याक्स टाइगर इनर्जी ड्रिंकले ‘दसैँ धमाका २०२६’ अभियानअन्तर्गत चार जना विजेतालाई मोटरसाइकल तथा स्कुटर हस्तान्तरण गरेको छ। कम्पनीले काठमाडौं र विराटनगरमा आयोजित कार्यक्रममा तीन वटा मोटरसाइकल र एउटा स्कुटर वितरण गरेको जनाएको छ।

कम्पनीद्वारा जारी प्रेस विज्ञप्तिअनुसार काठमाडौँको सिफलस्थित नेपाल प्रिमियर लिग (एनपीएल)स्क्रिनिङ स्थलमा आयोजित कार्यक्रममा काठमाडौँका सुमन कर्माचार्य र विनोद ढुंगेललाई मोटरसाइकल हस्तान्तरण गरिएको हो। कम्पनीका अनुसार दुवै जनाले म्याक्स टाइगर इनर्जी ड्रिंकको क्यानको बिर्कोमार्फत सञ्चालित पुरस्कार अभियानअन्तर्गत मोटरसाइकल जितेका हुन्।

त्यस्तै, विराटनगरको पुरानो गुद्रीमा सञ्चालित एक्स्ट्रिम फ्यानजोन कार्यक्रममा धरानका अनोज कुमार अधिकारीलाई स्कुटर र विराटनगरका विनोद पोखरेललाई मोटरसाइकल हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ।

मोटरसाइकल प्राप्त गरेका सुमन कर्माचार्यले सामान्य रूपमा खरिद गरेको इनर्जी ड्रिङ्कबाट यति ठूलो पुरस्कार प्राप्त हुने कल्पनासमेत नगरेको बताएका छन्। मोटरसाइकल जितेको खबरले उत्साहित बनाएको र पुरस्कार प्राप्त गर्दाको क्षण अझ विशेष बनेको उनको प्रतिक्रिया छ।

काठमाडौँकै अर्का विजेता विनोद ढुंगेलले पनि सामान्य रूपमा इनर्जी ड्रिंक खरिद गर्दा मोटरसाइकल जित्ने अवसर मिल्नु आफ्ना लागि अप्रत्याशित खुसीको विषय भएको बताएका छन्। विराटनगरमा स्कुटर प्राप्त गरेका अनोज कुमार अधिकारी र मोटरसाइकल विजेता विनोद पोखरेलले पनि पुरस्कार प्राप्त गर्न पाउँदा खुसी व्यक्त गरेको विज्ञप्तिमा उल्लेख छ। कम्पनीका अनुसार ‘दसैँ धमाका २०२६’ अभियानअन्तर्गत हालसम्म १० जनाले मोटरसाइकल र आठ जनाले स्कुटर जितिसकेका छन्। 

अभियानमा अझै आठ वटा मोटरसाइकल, १० वटा स्कुटर र बम्पर पुरस्कारका रूपमा एउटा प्रोटोन कार जित्ने अवसर बाँकी रहेको कम्पनीले जनाएको छ।

म्याक्स टाइगरले देशका विभिन्न सहरका उपभोक्तालाई अभियानमा सहभागी गराउँदै आएको जनाएको छ। नेपाल प्रिमियर लिगको प्रत्यक्ष प्रसारण भइरहेको एक्स्ट्रिम फ्यानजोनमार्फत विजेतालाई पुरस्कार हस्तान्तरण गर्ने क्रम सुरु भएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिइने कम्पनीको भनाइ छ।

0 Comments