म्याक्स टाइगरको दसैँ अफरमा तीन जनाले जिते मोटरसाइकल र स्कुटर
काठमाडौँ । म्याक्स टाइगर इनर्जी ड्रिंक्सले सञ्चालन गरेको ‘एनर्जाइज्ड दसैँ धमाका २०२६’ अभियानअन्तर्गत तीन जना उपभोक्ताले मोटरसाइकल र स्कुटर जितेका छन्। कम्पनीका अनुसार बनेपाका कुमार राज र धादिङको गल्छीका संजोग...