१ लाख ३० हजार म्यादी प्रहरी भर्ना गर्ने योजना, स्थानीय तहमा खटिएकालाई सोझै भर्ना होला ?
काठमाडौँ । प्रहरी प्रधान कार्यालयले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सुरक्षाका लागि १ लाख ३० हजार म्यादी प्रहरी आवश्यक हुने निष्कर्ष निकालेको छ । वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा...