अन्नपूर्ण आधार शिविरमा म्याराथन दौड प्रतियोगिता हुने
म्याग्दी (बेनी) । अन्नपूर्ण प्रथम हिमाल (८०९१ मिटर)आरोहणको हीरक महोत्सवका अवसरमा अन्नपूर्ण प्रथम आधार शिविरमा म्याराथन दौड प्रतियोगिता हुने भएको छ । अन्नपूर्णमा पहिलो पटक मानव पाइला टेकेको ७५ वर्ष...