२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाराको महागढीमाईमा १० किलो मिटर लामो म्याराथन दौड सम्पन्न

अ+ अ-

बारा । ​ बाराको महागढीमाई नगरपालिकामा शनिबार पहिलो पटक १० किलो मिटर लामो म्याराथन दौड सञ्चालन गरिएको छ। ​

महागढीमाई नगर क्षेत्रमा आयोजित म्याराथुन दौड प्रतियोगितामा ७५ जना महिलासहित ३ सय जना सहभागी भएका थिए।

प्रतियोगितामा महागढीमाई नगरपालिका-८ का मेराज अंसारी प्रथम, बारागढी गाउँपालिकाको बिशुनफेयाल राम द्वितीय र रमेश राम तृतीय भएका छन्।

त्यसैगरी, प्रतियोगितामा महिलातर्फ​ महागढीमाईका खुस्बु गुप्ता प्रथम, सम्झना चौधरी द्वितीय र सियान्का गुप्ता तृतीय भएकी छिन्। उनीहरूलाई महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्रप्रसाद यादवले ट्रफी प्रदान गरेका थिए।

महागढीमाई फाउन्डेसन नेपालको आयोजनामा महागढीमाई नगरपालिका-१ स्थित गढीमाई रंगशालाबाट शुरू भएको थियो। उद्घाटन कार्यक्रममा नगर प्रमुख यादवले युवा पिंढीको स्वास्थ्य सुधार र खेलकूदप्रतिको मनोबल बढाउन म्याराथन दौड प्रतियोगिताको आयोजना गरिएको बताए।