सुनुवार (कोइँच) भाषाको गीत ‘टुङ्ना ताप्स्यो’ भिडियो सार्वजनिक
काठमाडौँ । सुनुवार (कोइँच) भाषाको गीत ‘टुङ्ना ताप्स्यो’ नामक म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा अमरदीप सुनुवारको रचना, रामकुमार पौडेलको संगीत र कल्पना सुनुवारले स्वर दिएका छन् । पौडेलको...