कालो धन बाहिर ल्याउन नोटबन्दी गर्न रास्वपा सांसदको प्रस्ताव
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यज्ञमणि न्यौपानेले भ्रष्टाचार तथा अवैध रूपमा सञ्चित भएको भनिएको रकम बैंकिङ प्रणालीमा ल्याउन नोटबन्दी गर्न सरकारसमक्ष प्रस्ताव गरेका छन् । प्रतिनिधि सभाको...