ट्राफिक व्यवस्थापन गर्न यातायात मजदुर र व्यवसायीले गरे १६ बुँदे प्रस्ताव पेश
काठमाडौँ । उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि यातायात मजदुर तथा व्यवसायीहरूले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयसमक्ष १६ बुँदे साझा प्रस्ताव प्रस्तुत गरेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी...