यातायात क्षेत्र नियमनका लागि नयाँ कानुनको तयारी, सवारीमा जीपीएस र सीसीटीभी अनिवार्य गर्ने योजना
काठमाडौँ । सरकारले यातायात क्षेत्रको व्यवस्थापनलाई प्रविधिमैत्री र सुरक्षित बनाउन नयाँ यातायात व्यवस्था ऐन ल्याउने तयारी अघि बढाएको छ । यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलका अनुसार प्रस्तावित कानुनको मस्यौदा...