प्रस्तावित सवारी तथा यातायात कानुनका केही प्रावधानप्रति श्रमिक संगठनको आपत्ति
काठमाडौँ । सवारी तथा यातायात क्षेत्रलाई व्यवस्थित गर्ने उद्देश्यसहित सरकारले अघि बढाउन लागेको नयाँ कानुनी व्यवस्थाका केही प्रावधानप्रति यातायात श्रमिक संगठनले असन्तुष्टि जनाएका छन्। प्रस्तावित व्यवस्थाले श्रमिकको हितलाई पर्याप्त सम्बोधन...