मन्त्री र सचिव जोडिएको घुस प्रकरणबारे छानबिन गर्न तीन सदस्यीय समिति गठन
पोखरा । पोखराको पद्म नर्सिङ होमलाई स्तरवृद्धिको अनुमति दिने क्रममा घुस लेनदेन भएको आरोप सार्वजनिक भएपछि गण्डकी प्रदेश सरकारले छानबिन सुरु गरेको छ। प्रकरणमा प्रदेशका निवर्तमान स्वास्थ्य मन्त्री लक्ष्मणबहादुर पाण्डे,...