६८८ दिनको पालिका यात्रा : प्रमुख प्रशासकीय अधिकृत यादवको अबको लक्ष्य- इलाम र सन्दकपुरको तुलनात्मक अध्ययन
इलाम । २०८० असोज ४ बाट सन्दकपुर गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत यादव राउतले २०८२ साउन २३ मा ६८८ दिनको कार्यकाल पूरा गर्दै बिदाइ भएका छन्। पालिका र जिल्लाबाट बिदाइ...