रुसका लागि जासुसी गरेको आरोपमा जर्मनीमा युक्रेनी नागरिक पक्राउ
बर्लिन । जर्मनीमा रुसी गुप्तचर निकायका लागि जासुसी गरेको आरोपमा एक युक्रेनी नागरिक पक्राउ परेका छन् । जर्मनीका संघीय अभियोजकका अनुसार ती व्यक्तिमाथि सैन्य दृष्टिकोणले महत्त्वपूर्ण सूचना संकलन गरेको आरोप...