२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रुसी आक्रमणका कारण १ करोड युक्रेनी नागरिक बिजुलीको पहुँच बाहिर

अ+ अ-

काठमाडौँ । रुसले गरेको नयाँ क्षेप्यास्त्र आक्रमणका कारण झण्डै १ करोड युक्रेनी नागरिक बिजुलीबाट वञ्चित भएका छन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले एक करोड युक्रेनीहरू विद्युत् आपूर्तिबाट वञ्चित हुन पुगेको बताएका छन् ।

बिजुली आपूर्ति व्यवस्था सामान्य बनाउन हरेक प्रयास गरिरहेको उनको भनाइ छ । जापोरिजाको दक्षिण पश्चिमतर्फ पर्ने नीकोपोल सहर क्षेत्रमा हजारौँ घरमा पानी र बिजुली आपूर्ति बन्द छ । रुसले युक्रेनमाथि गएराति पनि क्षेप्यास्त्र प्रहार गरेको छ ।

आक्रमणको निशानामा भवन र ऊर्जा केन्द्रहरू परेका छन् । युक्रेनी राष्ट्रपतिका अनुसार दक्षिणी सहर जापोरिजा नजिकै रहेको अपार्टमेन्टको एक भागमा क्षेप्यास्त्र प्रहार हुँदा सात जना मारिएका छन् । २३ जना घाइते भएका युक्रेनी अधिकारीलाई उद्धृत गरी बीबीसीले जनाएको छ । एकपछि अर्को आक्रमण हुन थालेपछि युक्रेनीहरूलाई हवाई सुरक्षा सतर्कताको चेतावनी दिइएको छ।