मस्को नजिकैको रुसी तेल प्रशोधन केन्द्रमा युक्रेनी आक्रमण
एएफपी । युक्रेनले राजधानी किएभमा घातक रुसी आक्रमणको एक दिनपछि शनिवार मस्को नजिकैको क्षेत्रमा रहेको रुसी तेल प्रशोधन केन्द्रमा आक्रमण गरेको बताएको छ। युक्रेनी सेनाले सामाजिक सञ्जालमा एक विज्ञप्ति जारी...