२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रुसी आक्रमणमा १४ युक्रेनीको मृत्यु

अ+ अ-

काठमाडौँ । मंगलबार बिहान रुसी ड्रोन र क्षेप्यास्त्र आक्रमणमा परी १४ युक्रेनी नागरिकको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

रोयर्टसका अनुसार रुसले युक्रेनी राजधानी किएभ र छेउछाउका २७ स्थानमा आक्रमण गरेको थियो ।

युक्रेनका आन्तरिक मन्त्री इहोर क्लिमेन्कोले आक्रमणबाट आवासीय भवनहरू, शिक्षण संस्था जस्ता भौतिक पूर्वाधारमा क्षति पुगेको बताएका छन् ।

१० दिनअघि पनि रुसले युक्रेनका विभिन्न सहरमा हवाई आक्रमण गरेको थियो । जसमा कम्तीमा पाँच जनाको मृत्यु भएको थियो भने २० जनाभन्दा बढी सर्वसाधारण घाइते भएका थिए ।

झण्डै ती वर्षको द्वन्द्वपछि रुस र युक्रेनबीच फेस टु फेस वार्तामा बसे पनि एकअर्का विरुद्ध आक्रमणमा कुनै कमी आएको छैन । टर्कीएको राजधानी इस्तानबुलमा रुस र युक्रेनका अधिकारीहरू दुई पटक वार्तामा बसिसकेका छन् । तर दुवै वार्ताबाट युद्ध रोक्ने विषयमा उल्लेख्य प्रगति भएको छैन ।