विवादमा परेपछि दुर्गेशको ‘मास्टर्नी’ गीत युट्युबबाट हटाइयो, मागे माफी
‘मास्टर्नी’ गीतप्रति आएको आलोचना र शिक्षक समुदायको भावनामा चोट पुगेको स्वीकार गर्दै गायक दुर्गेश थापाले आधिकारिक युट्युब च्यानल तथा आफ्ना सामाजिक सञ्जालबाट गीत हटाएका छन्। उनले क्षमायाचना गर्दै सुझावलाई आत्मसात्...