बिनानिष्कर्ष सकियो युनिभर्सल शिक्षण अस्पताल र आन्दोलनरत नर्सबीचको वार्ता
काठमाडौँ । सरकारले तोकेको पारिश्रमिक लगायत १२ बुँदे माग राखेर आन्दोलनरत नर्स र युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसज शिक्षण अस्पताल भैरहवाबीचको वार्ता निष्कर्षविहीन भएको छ । अस्पताल प्रशासनले सरकारले तोकेको...