अर्थमन्त्रीसँग ईयू र युरोपेली मुलुकका राजदूतको संयुक्त भेट
काठमाडौँ। अर्थमन्त्री रामेश्वर खनालसँग युरोपेली युनियन र विभिन्न युरोपेली मुलुकका राजदूतहरूले संयुक्त रूपमा भेटेका छन् । नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेन्जो, नेपालका लागि जर्मनीका राजदूत उदो युजेन भोल्ज,...