द्विपक्षीय व्यापार र आर्थिक सहयोग अभिवृद्धिबारे छलफल
काठमाडौँ । नेपाल उद्योग परिसंघ र युरोपेली संघका पदाधिकारीबीच द्विपक्षीय व्यापार र आर्थिक सहयोग अभिवृद्धिलगायत विषयमा छलफल भएको छ । परिसंघका पदाधिकारी र युरोपेली आयोगका उपमहानिर्देशक मिरियाम फेरान तथा नेपालका...