प्रहरीबाटै निर्घात कुटिएको विषयमा छानबिन गर्न डीएसपी महतोको नेतृत्वमा समिति गठन
काठमाडौँ । चितवनको भरतपुर महानगरपालिकाको बाइपास सडक खण्डमा प्रहरीले एक जना युवकमाथि निर्घात कुटपिट गरेका छन् । चेकिङमा खटिए एक प्रहरीले युवकलाई लात्तीले हानेर लडाएर फेरि पनि लात्तैलात्ताले हानेका छन्...