माल्टा पठाइदिने भन्दै ४३ लाख रुपैयाँ ठगी गर्ने युवती पक्राउ
काठमाडौँ। माल्टामा आकर्षक रोजगारीमा पठाई दिनेभन्दै ४३ लाख रुपैयाँ उठाएर फरार भएको आरोपमा एक युवती पक्राउ परेकी छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पाल्पाको बन्गासकाली-१ स्थायी घर भई हाल काठमाडौँको...