पाँच लाख रुपैयाँ घुस लिँदै गर्दा कर अधिकृत पक्राउ
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग पाँच लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा एक कर अधिकृतलाई पक्राउ गरेको छ। आन्तरिक राजस्व कार्यालय लहान, सिरहामा कार्यरत कर अधिकृत युवराज पाललाई...