नागरिकता विवरण विवादमा बालेनविरुद्ध गृह मन्त्रालयमा निवेदन दर्ता
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता एवं काठमाडौँ महानगरपालिकाका पूर्व मेयर बालेन्द्र साह(बालेन) विरुद्ध नागरिकता विवरणसम्बन्धी विषयमा छानबिन र कारबाहीको माग गर्दै गृह मन्त्रालयमा निवेदन दर्ता भएको छ। युवराज...