मधेशका अर्थमन्त्रीको गाडी तोडफोड आरोपमा एक जना पक्राउ
काठमाडौँ । मधेश प्रदेशका अर्थमन्त्री युवराज भट्टराई चढ्ने गाडी तोडफोड गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको महोत्तरी गाउँपालिका -६ का जितेन्द्र मिश्र रहेका छन्...