२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मधेश प्रदेशमा मन्त्रालय संख्या पुनर्संरचना गर्न कार्यदल गठन

अ+ अ-

काठमाडौँ। मधेश प्रदेश सरकारले प्रदेशअन्तर्गत रहेका मन्त्रालयहरूको संख्या घटाउने उद्देश्यसहित कार्यदल गठन गरेको छ। यस सम्बन्धी निर्णय मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको हो।

निर्णयअनुसार कार्यदलको संयोजकत्व अर्थमन्त्री युवराज भट्टराईले गर्नेछन्। तीन सदस्यीय उक्त कार्यदलमा मुख्यमन्त्री कार्यालयकी सचिव पार्वती शर्मा तथा ऊर्जा, सिँचाइ र खानेपानी मन्त्रालयका सचिव होमनाथ पौडेल सदस्यका रूपमा रहनेछन्।

प्रदेश सरकारका अनुसार मन्त्रालय संरचनालाई पुनर्संयोजन गर्दै खर्च तथा प्रशासनिक संरचना सुदृढ बनाउने उद्देश्यले यो कदम अघि बढाइएको हो।

सत्ता समीकरण परिवर्तनपछि गठित तीन दलबीच भएको १५ बुँदे सहमतिमा मन्त्रालय संख्या घटाउने विषय पनि समावेश थियो। हाल मुख्यमन्त्री कार्यालयसहित प्रदेशमा १२ वटा मन्त्रालय सञ्चालनमा छन्।

तीन दलबीच भएको समझदारीअनुसार मन्त्रालय संख्या घटाएर ९ वटामा सीमित गर्ने सहमति रहेको जनाइएको छ। कार्यदलले यससम्बन्धी विस्तृत अध्ययन गरी आगामी कार्यान्वयनका लागि सुझाव दिने छ।

0 Comments