अध्यक्ष परियारले भने-‘महिला र विपन्न नागरिकको सुरक्षा गर्न नसक्ने राज्य के का लागि ?’
काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष सन्तोष परियारले राज्यले गरिब, निमुखा र कमजोर वर्गको संरक्षण गर्नुपर्ने बताएका छन् । शनिवार पार्टीद्वारा काठमाडौँमा आयोजित युवा प्रशिक्षण भेलालाई सम्बोधन गर्दै उनले वर्तमान...