विशेष महाधिवेशनको काउन्टरमा संस्थापन पक्षले युवा भेला गर्ने
काठमाडौँ । नेपाली काँग्रेसको संस्थापन समूहले विशेष महाधिवेशनको काउन्टरमा युवा भेला गर्ने भएको छ । विशेष महाधिवेशनको उद्घाटन हुने दिन काँग्रेसको संस्थापन पक्षले सानेपामा युवा भेला गर्ने भएको हो ।...