१७ कार्तिक २०८०, शुक्रबार
यूएईलाई हराउँदै नेपाल टी-२० विश्वकपमा छनोट
काठमाडौँ । यूएईलाई हराउँदै नेपाल आउँदो वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपमा छनोट भएको छ । आज शुक्रवार मूलपानी क्रिकेट मैदानमा भएको सेमिफाइनल खेलमा नेपालले यूएईलाई ८ विकेटले...