त्रिशूली करिडोरको एकीकृत पुनर्निर्माणमा सघाउने यूएनओपीएसको प्रतिबद्धता
काठमाडौँ । संयुक्त राष्ट्र संघीय परियोजना सेवा कार्यालय (यूएनओपीएस)ले त्रिशूली करिडोरको दीर्घकालीन तथा एकीकृत पुनर्निर्माणमा नेपाललाई प्राविधिक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको स्थलगत...