ट्रकले स्कुटरलाई ठक्कर दिँदा चालकको मृत्यु
काठमाडौँ। जितपुरसिमरा उपमहानगरपालिका–२२ स्थित तीन नम्बर पुलमा ट्रकले पछाडिबाट स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक योगेन्द्र मगरको मृत्यु भएको छ। प्रहरीका अनुसार गएराति करिब ११ बजे हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको ना...