संविधानमा संशोधनमा छलफल गर्न मतदातासँग योगेशको आग्रह
काठमाडौँ । नेकपा एमालेका उपमहासचिव योगेशकुमार भट्टराईले संविधानमा संशोधन गर्नुपर्ने पाँच एजेण्डा प्रस्तुत गर्दै छलफलका निम्ति आग्रह गरेका छन् । भट्टराईले संविधानमा संशोधन गर्नुपर्ने पाँच एजेण्डा प्रस्तुत गरेका छन् । भिडियो...