लोक सेवा आयोगद्वारा दुई उम्मेदवार अन्तर्वार्ता सूचीबाट हटाइए, दरखास्त र परीक्षा समेत बदर
काठमाडौँ । लोक सेवा आयोगले दुई जना उम्मेदवारको नाम अन्तर्वार्ताका लागि प्रकाशित सूचीबाट हटाएको छ । केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १७२३९/०८२-८३ (आ.प्र.), नेपाल स्वास्थ्य सेवा, हेल्थ इन्स्पेक्सन समूह नवौँ तह,...