‘व्यस्त जीवनशैलीलाई योगामार्फत व्यवस्थित गरौँ’: मुख्यमन्त्री सिंह
पर्सा । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आफ्नो व्यस्त जीवनशैलीलाई योगामार्फत व्यवस्थित गर्न आह्वान गरेका छन् । भारतको महावाणिज्य दूतावास वीरगञ्जद्वारा आज यहाँ आयोजित अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा मुख्यमन्त्री सिंहले...