जबरजस्ती यौन क्रियाकलापमा संलग्न गराएको आरोपमा होटेल सञ्चालक पक्राउ
काठमाडौँ । आर्थिक प्रलोभन देखाइ महिलालाई जबरजस्ती यौन क्रियाकलापमा संलग्न गराएको आरोपमा प्रहरीले जनकपुरका एक होटेल सञ्चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुरधाम-२३ का ४५ वर्षीय अजिज राइन रहेका...