जीएसकेलाई रक्त क्यान्सर उपचार गर्न अमेरिकीले दियो स्वीकृति
काठमाडौँ। अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए) ले बेलायती औषधि निर्माता कम्पनी जीएसकेको रक्त क्यान्सरको औषधि ब्लेंरेपलाई एउटा संयोजन उपचार पद्धतिको लागि स्वीकृति दिएको छ। संयोजन उपचार पद्धति भनेको विभिन्न...