२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जीएसकेलाई रक्त क्यान्सर उपचार गर्न अमेरिकीले दियो स्वीकृति

अ+ अ-

काठमाडौँ। अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए) ले बेलायती औषधि निर्माता कम्पनी जीएसकेको रक्त क्यान्सरको औषधि ब्लेंरेपलाई एउटा संयोजन उपचार पद्धतिको लागि स्वीकृति दिएको छ।

संयोजन उपचार पद्धति भनेको विभिन्न औषधिहरूलाई एकैसाथ मिसाएर गरिने उपचार पद्धति हो ।

योसँगै लगभग तीन वर्षअघि बजारबाट हटाइएको यो औषधिलाई पुनः बजारमा फर्काउने बाटो खुलेको कम्पनीले जानकारी दिएको छ ।

एफडीएले मल्टिपल मायलोमा (एक प्रकारको रक्त क्यान्सर) का बिरामीहरूका लागि ब्लेंरेपलाई बोर्तेजोमिब र डेक्सामेथासोनसँगको संयोजनमा प्रयोग गर्न स्वीकृति दिएको छ । जसको रोग कम्तीमा एउटा अघिल्लो उपचारपछि पनि फर्किएको छ वा उपचारले काम गर्न छाडेको छ भने उनीहरूलाई यो उपचार गरिनेछ ।

ब्लेंरेपलाई पोमालिडोमाइड र डेक्सामेथासोनसँग जोडेर गरिएको दोस्रो उपचार पद्धतिको परीक्षणको नतिजालाई भने यो स्वीकृतिमा समावेश गरिएको छैन ।

कम्पनीको अमेरिकी-सूचीकृत शेयरहरू बजार बन्द भएपछिको कारोबारमा ४ प्रतिशतले घटेका थिए।