नेपाली सेनाको सङ्गठनलाई सुदृढ बनाउने सम्बन्धमा चिनियाँ प्रतिबद्धता
काठमाडौँ । चीन सरकारले नेपाली सेनालाई विकास निर्माण र विपद् व्यवस्थापनका लागि आवश्यक तालिम तथा उपकरणजस्ता सामग्री जुटाउन सहयोग पु¥याउने प्रतिबद्धता जनाएको छ । रक्षामन्त्री बालकृष्ण खाँण र नेपाल भ्रमणमा...