राहुघाट जलविद्युत् आयोजना अन्तिम चरणमा
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावर प्रवर्द्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ । नब्बे प्रतिशत भौतिक प्रगति भएको राह घाटको सिभिल...