‘शहीदको रगत र आमाको आँशुमाथि राजनीति नगर्नुहोस्’ : सांसद रचना खतिवडा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडाले आफ्नो छोराको बलिदान र न्यायको विषयमाथि भइरहेको राजनीतिक टिप्पणीप्रति आपत्ति जनाएकी छन् । प्रतिनिधि सभाको मंगलवारको बैठकमा उनले आफू पदको लोभमा नभई...