युवा शक्तिलाई स्वदेशमा टिकाई राख्न आवश्यक छ : रञ्जिता श्रेष्ठ
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले युवा शक्तिलाई स्वदेशमा टिकाई राख्नु आवश्यक भएको बताएकी छिन् । मङ्गलवार बसेको प्रदेश पदाधिकारीहरुको बैठकमा उनले युवा शक्तिलाई देशमै टिकाउन पनि स्वरोजगार...