नेपाल प्रहरीको दुई दिने रणनीतिक सम्मेलन सम्पन्न
काठमाडौँ। नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा “नेपाल प्रहरी रणनीतिक सम्मेलन २०८२” दुई दिनसम्म सञ्चालन भएको छ, जसको मुख्य विषय प्रहरी व्यवस्थापन र परिचालन, वर्तमान चुनौती र आगामी कार्यदिशा रहेको थियो।...