२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल प्रहरीको दुई दिने रणनीतिक सम्मेलन सम्पन्न

अ+ अ-

काठमाडौँ। नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा “नेपाल प्रहरी रणनीतिक सम्मेलन २०८२” दुई दिनसम्म सञ्चालन भएको छ, जसको मुख्य विषय प्रहरी व्यवस्थापन र परिचालन, वर्तमान चुनौती र आगामी कार्यदिशा रहेको थियो।

समापन समारोहमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सम्मेलनमा उठाइएका विचार र सुझावहरू नेपाल प्रहरीले भविष्यमा नीति निर्माण, रणनीति र कार्यान्वयनको मार्ग निर्देशनमा प्रयोग हुने बताएका छन्।

सम्मेलनमा प्रहरी सञ्चालन, निगरानी र समन्वय, अन्तर्राष्ट्रिय तथा राष्ट्रिय सुरक्षा परिदृश्यमा चुनौती र रणनीति, अपराधका पुराना र नयाँ प्रवृत्ति, विरोध प्रदर्शन व्यवस्थापन, प्रहरी-नागरिक सम्बन्ध सुधार, मानव स्रोत व्यवस्थापन, सूचना प्रविधि र कृत्रिम बुद्धिमत्ता, विपद् व्यवस्थापन, सडक सुरक्षा प्रवर्द्धनमा प्रहरीको भूमिका लगायतका विषयमा विशेषज्ञ र सहभागीबीच विचारविमर्श भएको थियो।

नेपाल प्रहरीले जनाएको छ कि सम्मेलनको उद्देश्य वर्तमान आन्तरिक तथा बाह्य चुनौतीको समग्र मूल्यांकन गरी दीर्घकालीन रणनीतिक लक्ष्य र कार्यान्वयन योग्य योजना निर्माण गर्न सुझाव र मार्गदर्शन प्राप्त गर्नु हो। आइजिपी कार्कीका अनुसार सम्मेलनले आगामी कार्यदिशा निर्धारणमा महत्त्वपूर्ण आधार तयार पारेको छ।

सम्मेलनमा प्रहरीका उच्च अधिकारी, अवकाशप्राप्त सुरक्षा अधिकारी तथा विभिन्न क्षेत्रका विशेषज्ञहरू सहभागी भएका थिए।