२० कार्तिक २०८३, शुक्रबार
चितवनको रत्ननगरमा १७ परिवारलाई जग्गाधनी पुर्जा वितरण
काठमाडौँ । चितवनको रत्ननगर नगरपालिकाका १७ परिवारले जग्गाधनी प्रमाण पुर्जा प्राप्त गरेका छन्। जिल्ला भूमि समस्या समाधान समिति चितवनले रत्ननगर नगरपालिका-१२ का भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासी परिवारलाई...