रत्ननगरको अधुरो सभाहललाई स्वास्थ्य सेवामा उपयोग गर्न पहल
काठमाडौँ । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले लामो समयदेखि निर्माण सम्पन्न हुन नसकेको रत्ननगर सभाहललाई बकुलहर रत्ननगर अस्पतालको सेवा विस्तारमा उपयोग गर्ने गरी हस्तान्तरणका लागि पहल गर्ने बताएका छन् ।...